जर्मनीबाट नेपाललाई कोरोनाविरुद्ध ४१ लाख डोज खोप सहयोग

काठमाडौँ, १ पौष । नेपालमा कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि जर्मन सरकारले नेपाललाई ४१ लाख डोज खोप सहयोग उपलब्ध गराएको छ । जर्मनीद्वारा नेपाललाई १९ लाख ६५ हजार ६०० डोज मोडर्ना र २१ लाख ७६ हजार ६५० जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत प्रदान गरेको हो । कोरोना महामारीसँग जुध्न जीवन बचाउने स्वास्थ्य सामाग्री तथा…