काठमाडौँ, १३ पौष । सरकारले पौष १५ देखि चिनी उत्पादकले मिल सञ्चालनको तयारी गरेका छन् । मिल चल्न तीन दिन मात्रै बाँकी हुँदा पनि उखुको बिक्री मूल्य नतोकिँदा अन्तिम घडीमा उद्योगीको चाहनाअनुसार नै मूल्य तोक्ने वातावरण सरकारले सिर्जना गरेको भन्दै उखु किसान चिन्तित बनेका छन् । चिनी उत्पादक उद्योगहरुको संस्था नेपाल चिनी उत्पादक संघकाअनुसार पौष…