कानुनी र राजनीतिक लडाईं जारी छ: पूर्वगृहमन्त्री लेखक

काठमाडौँ, २७ चैत । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कानुनी र राजनीतिक लडाईं जारी रहेको बताएका छन् ।  उनले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण रहेको उल्लेख गरेका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दबाएको भन्दै लेखकलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो । उनी…