चितवनमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत

चितवन, २८ कार्तिक । नेकपा (एमाले) चितवनले पार्टीको दशौं महाधिवेशनका लागि तीन निर्वाचन क्षेत्रबाट २८ प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । चितवन निर्वाचन क्षेत्र नं. १ मा खुल्लातर्फ जेएन थपलिया, दावालामा, झगरु चौधरी, प्रकाश खनाल (शैलेस),नारायण वन, यादव पाठक, कमल पाठक, महिलामा प्रभा वराल, सुनिमाया चोपाङ, विमला दवाडी, चितवन क्षेत्र नं. २ बाट खुल्लामा कृष्णभक्त…