दुई वर्षभित्र देशका सबै जनतामा राष्ट्रिय प्रसारणको विद्युत् : मन्त्री भुसाल

काठमाडौँ, २३ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशमा खपत हुने ऊर्जामा विद्युतीय ऊर्जाको हिस्सा बढाउँदै लैजाने बताउनुभएको छ सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनमा आज उहाँले आम जनतामा विद्युतको पहुँच बढाउँदै सबै क्षेत्रमा विद्युतीय ऊर्जा पुर्याउने अभियानमा सहयोग गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गर्नुभयो । हाल सरकारले आफ्नो सहयोग…