प्रधानन्यायाधीशको राजीनामा माग्दै कानून व्यवसायीद्वारा विरोध प्रदर्शन

काठमाडौँ, १४ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरुले आफूहरुको आन्दोलन न्यायालयविरुद्ध नभएको बताएका छन् । उक्त प्रदर्शन रहर नभइ बाध्यता भएको र गलत प्रवृत्ति सच्याउने कोसिसविरुद्ध प्रदर्शन गरेको नेपाल बार एशोसिएसनले जनाएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले आज कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । प्रधानन्यायाधीश…