भक्तपुर, ३ असोज । सामाजिक सेवाको भावनाले ओतप्रोत रही सञ्चालनमा ल्याइएको मानविय आस्था नेपालको छैंठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा शनिवार साधारण सभा सम्पन्न भएको हो । सभाले १९ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत ढंगले चयन गरेको छ । श्रीकुमार रञ्जितको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिती…