सूर्य चिन्ह अरू दलले स्वीकार्नु एमाले प्रमुख शक्तिका रुपमा स्थापित हुनु हो: महासचिव पोखरेल

काठमाडौँ, २ बैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कमल थापाले राजतन्त्र छोडेकोले राप्रपा नेपालसँग चुनावी तालमेल भएको प्रष्टिकरण दिनुभएको छ । पाँच दलीय सत्ता गठबन्धनसँग एक्लै चुनाव लड्ने अभिव्यक्ति दिइरहेको राप्रपासँग चुनावी तालमेल गरे पछि विभिन्न टिप्पणी भएका थिए । यसबारेमा महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत एमालेका धारणा राख्दै उहाले भन्नुभएको छ, ‘विखण्डनको बाटो छोड्दा…