काठमाडौँ, २२ चैत । राष्ट्रिय सभाको उपाध्यक्ष पद नेकपा (एमाले)लाई दिने सहमति भएको छ । उपाध्यक्ष र चार समितिका सभापतिहरूको बाँडफाँटबारे नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र जसपा नेपालबीच आइतबार सहमति भएको हो । सहमतिअनुसार एमालेले राष्ट्रिय सभाको उपाध्यक्ष पाउनेछ । त्यस्तै, कांग्रेसले दुई संसदीय समितिका सभापति लिनेछ भने नेकपा र जसपा नेपालले एक/एक समितिको…