पाँचपोखरीमा नमुना विद्यालय निर्माण, बिहीबार राष्ट्रपतिबाट उद्घाटन हुने

सिन्धुपाल्चोक, १६ चैत  । पाँचपोखरी थाङपाल गाउँपालिकाको ड्रिम प्रोजेक्टका रूपमा रहेको थाङपाल भ्याली माध्यमिक विद्यालय भवन निर्माण सम्पन्न भएको छ । बाग्मती प्रदेशभित्र वृहत् विद्यालयको रूपमा सञ्चालनमा आउने थाङपाल भ्याली मा.वि प्रदेश भित्रकै दोस्रो विद्यालय हुनेछ । पालिका भित्रको रैथानेश्वरी माध्यमिक विद्यालय, चिलाउने माध्यमिक विद्यालय,टालटुलेश्वरी आधारभूत विद्यालय र तिन कन्या आधारभूत विद्यालय गाभेर वडा नम्बर ४ स्थित थाङपालकोटमा एउटै…