काठमाडौँ, ३ असोज । सत्तारुढ गठबन्धनका नेता तथा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्र गौरव पदक प्राप्त गरेका छन् । संविधान दिवसका अवसरमा नेता खनाललाई राष्ट्र गौरव पदक प्राप्त गरेका छन् भने खनालसँगै नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमसेरले पनि मरणोपरान्त सो पदक पाएका छन् । राष्ट्र गौरव पदक पाउने दुईजनामात्र छन् । कांग्रेस पार्टीका संस्थापक…