अब कुनै पनि निर्वाचन क्षेत्रमा अरुलाई जित्न दिँदैनौं: अध्यक्ष ओली

काठमाडौँ, १२ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कुनै पनि निर्वाचन क्षेत्रमा अरुलाई जित्न नदीने बताएका छन् । आज युथफोर्सले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको भन्दै अब आउने चुनावमा सबै षड्यन्त्रको हिसाब लिने बताए । उनले भने, ‘अब कुनै पनि निर्वाचन क्षेत्रमा अरुलाई जित्न दिँदैनौं ।’ अध्यक्ष…