प्रदेश १ मा एमाले बैठक बस्दै, भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी

विराटनगर, १० भदौ । नेकपा ९एमाले० प्रदेश १ संसदीय दलले आज बैठक बोलाएको छ । बिहीबार बिहान ९ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईलाई राजीनामा गराउने तयारी रहेको स्रोतको भनाइ छ । पार्टी विभाजनपछि पहिलो पटक आज बैठक बोलाइएको हो । राईको राजीनामापछि माधवकुमार नेपालको साथ छोडेका एमाले सचिव भीम आचार्यलाई…