काठमाडौँ, ९ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले अधिवेशन गर्छु भन्ने तर गर्ने वातावरण नबनाएको भन्दै आलोचना गर्नुभएको छ । पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको धर्नामा ऐक्यवद्धता जनाउन पुग्नुभएका नेता पौडेलले अझै पनि तोकिएको समयमा महाधिवेशन हुनेमा आशंका रहेको बताउनुभयो । भदौ १८ गते वडा अधिवेशन शुरु गर्ने गरी ल्याइएको…