काठमाडौँ, ८ भदौ । आफ्नो कार्यकर्तालाई चन्दागिरी रिसोर्टमा राखेर माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ता र सहमतिको भ्रममा नपर्न अपिल गर्नुभएको छ । नयाँ पार्टी गठनको प्रक्रियामा अघि बढेका माधवकुमार नेपालले अब नेकपा एमालेको संस्थापन पक्षसँग वार्ता र सहमतिको सम्भावना नै सकिएको बताउनुभयो । नेता नेपालले वार्ता र सहमति को भ्रममा नपरी आफ्नो…