सार्क राष्ट्रका सरकार प्रमुखहरुको बैठक तत्काल आयोजना गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ, ७ भदौ । मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई सार्क राष्ट्रका सरकार प्रमुखहरुको बैठक तत्काल आयोजना गर्न ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा समाजले आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन/निर्माण, भण्डारण आदिलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि लाई तत्काल अनुमोदन गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको हो । यसैगरी अफगानिस्तानमा तालिबानद्वारा सत्ता कब्जा पश्चात…