गठबन्धनको सरकारले चुच्चे नक्सालाई बुच्चे बनायो : पूर्वमन्त्री बस्नेत

भक्तपुर, ७ फागुन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली नेपाली राजनीति तथा विकास र समृद्धिको सिंह भएकाले सिंह जहाँ बस्यो त्यही सिंहदरवार हुने उद्घोष गर्नुभएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित नवनिर्मित सूर्यविनायक नगर अस्पतालको उद्घाटन तथा सेवा प्रारम्भ कार्यक्रममा बोल्दै नेता…