फागुन १३ गते अधिवेशन हुने कांग्रेसका १६ जिल्ला (सूचीसहित)

काठमाडौँ, २९ माघ । नेपाली कांग्रेसले स्थगित गरेका १६ जिल्लाको अधिवेशन आगामी फागुन १३ गते गर्ने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले कोभिड १९ को जोखिम र सङ्क्रमण न्यून हुदै गइरहेको अवस्थामा ती जिल्लाको अधिवेशनको मिति तोकेको हो । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली मकवानपुर,…