एसिडपीडित आरतीलाई प्रदेश सरकारको पाँच लाख सहयोग

जनकपुरधाम, १० भदौ । जनकपुरधामकी एसिडपीडित आरती साहलाई प्रदेश सरकारले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । आज मुख्यमन्त्री लालबाबु राउतले पीडित साहलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । आरतीलाई मुख्यमन्त्री राउतले अस्पतालमै पुगेर आर्थिक सहयोग गर्ने आश्वासन दिएका थिए । घोषणा गरिएको करिब सात महिनापछि सहयोग रकम प्रदान गरिएको हो । ०७७…