पूर्वमन्त्री शाहविरुद्ध प्रहरीमा उजुरी

काठमाडौँ, २१ असार । एमाले नेता एवं पूर्वमन्त्री प्रभु शाहविरुद्ध प्रहरीमा ठाडो उजुरी परेको छ । विदेश पठाइदिने भन्दै लिएको पैसा फिर्ता नदिएको आरोप लगाउँदै प्रहरी वृत्त, बानेश्वरमा उजुरी परेको हो । बानेश्वरका डीएसपी मिमबहादुर लामाका अनुसार ३० लाख लगेकोमा १० लाख फिर्ता गरेका र थप पैसा बाँकी रहेको बताउँदै उजुरी परेको छ । ‘ठाडो…