काठमाडौँ, ३ साउन । पुनर्स्थापित प्रतिनिधि सभाको आजको पहिलो बैठकमा सरकारले विभिन्न अध्यादेश पेस गरेको छ । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश २०७७, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, सामाजिक सुरक्षा पहिलो…