काँग्रेस महाधिवेशन एक दिन पनि सर्दैन : प्रधानमन्त्री देउवा

काठमाडौँ, २ साउन । नेपाली  काँग्रेसको  १४औँ  महाधिवेशनका प्रारम्भिक मतदाता (क्रियाशील सदस्य) को विवाद समाधानउन्मुख भएकाले अब महाधिवेशन भदौमै हुने  भएको  छ  । क्रियाशील  सदस्यको  विवाद  ७७ जिल्लामध्ये ७५ जिल्लामा समाधान भएको छ भने बारा र सप्तरीमा केही दिनभित्रै टुङ्ग्याइने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले अब सिङ्गो पार्टीलाई…