पूर्वप्रधानमन्त्रीलाई खिमलालको चुनौती: ओलीलाई राष्ट्रियता विरोधी भनी प्रमाणित गरेर देखाउ’

काठमाडौं, २३ असर । नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले पूर्वप्रधानमन्त्रीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रियता विरोधीका रुपमा प्रमाणित गर्न चुनौती दिएका छन् । राष्ट्रियसभाको बैठकमा बोल्दै उनले भने, “म चुनौती दिन चाहन्छु केपी ओली कोठाभित्र चुकुल लगाएर कम्मल भित्रबाट चोर औंलो उठाउने र राष्ट्रियताको गफ दिने मान्छे होइन।” भट्टराईले कानुन बनाउन नसक्ने र सरकारलाई…