आजको नेकपा एमाले कार्यदलको बैठक सकियो

काठमाडौँ, २२ असार । नेकपा एमाले एकताका लागि गठित कार्यदलको बैठक सकिएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज दिउँसो बसेको बैठकमा असहमतिका कुरा राखिएको कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकारी दिए । उनले भने, ‘हामीले आज कहाँ-कहाँ हाम्रा असहमतिहरू छन् भन्ने सबै राख्यौं । छलफल सकारात्मक छ, भोलि फेरि बस्छौं ।’ कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी…