विपक्षी गठवन्धनले पञ्चायत र राजतन्त्र फर्काउने दुष्कर्म गर्दै छ: खिमलाल भट्टराई

काठमाडौँ, ११ असार । नेकपा एमालेका नेता तथा राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले सरकारविरुद्धको लागि बनेको विपक्षी गठबन्धन पञ्चायत तथ राजतन्त्र फर्काउने दुष्कर्म गर्दै गरेको बताउनुभएको छ । विपक्षी गठबन्धनले वर्तमान लोकतन्त्रलाई बचाई मुलुकको सुदृढिकरणमा लाग्नेभन्दा पनि पद र कुर्सीको लागि पञ्चायत तथा राजतन्त्री शैली अपनाएको बताउनुभयो । वर्तमान समयमा दलीय व्यवस्था रहेको उल्लेख गर्दै…