काठमाडौँ, २० साउन । महाधिवेशनको निकटतासँगै नेपाली काँग्रेसमा मतदाता (महाधिवेशन प्रतिनिधि)हरुलाई प्रभावित पार्ने होडबाजी सुरु भएको छ । खासगरी पार्टीका राष्ट्रवादी कित्तालाई प्रभाव पार्न नेताहरुबीच एक प्रकारको प्रतिस्पर्धा प्रारम्भ भएको पाइन्छ । काँग्रेसमा हिन्दुराष्ट्र एकीकृत सार्वभौमिकता, संसदीय प्रजातन्त्र र गैरजातिवादका पक्षधरहरुको बाहुल्य छ । उक्त मत आफूतिर आकर्षित गर्ने प्रयासमा काँग्रेसमा नेताहरुले गरिरहेका छन् । बन्द…