कांग्रेसद्वारा प्रधानमन्त्री ओलीलाई हत्या गर्ने धम्की

काठमाडौँ, २९ जेठ । नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका हुन् । काग्रेस सांसदको सो अराजकतापूर्ण अभिव्यक्तिको…