काठमाडौँ, १३ साउन । राष्ट्रिय सभाका सांसद देवेन्द्र दाहालले कांग्रेस नेतृत्वको सरकारले गरेको नियुक्तीबाट सरकार कता जादै छ भन्ने देखिएको बताउनुभयो । आजको बसेको राष्ट्रिय सभामा बोल्दै सांसद दाहालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई जनादेशको सरकार भन्न नसकिने स्पष्ट पार्नुभयो । बैठकमा बोल्दै उहाँले सरकारले सुरुमा नै गरेको काम र प्रधानमन्त्रीको अभिव्यक्ति देख्दा सत्ताको दुरुपयोग…