काठमाडौँ, १४ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि गृहमन्त्री सुधन गुरुङले कसैप्रति प्रतिशोध नभई न्यायको सुरुवात भएको बताएका छन् । शनिबार बिहान दुई नेतालाई प्रहरीले नियन्त्रणमा लिएलगत्तै गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत सामाजिक सञ्जालमा 'आयो गोर्खाली' भनेर लेखेका छन् । उनले लेखेका छन्, 'कानुनभन्दा माथि कोही छैन । पूर्व प्रधानमन्त्री…