खनाल–नेपाल समूहले बोलाएको बैठक कानुन र पार्टी विधान विपरीत हो, सहभागी नहुनू

काठमाडौँ, २० जेठ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले खनाल–नेपाल पक्षले असंवैधानिक तवरले बैठक बोलाएको भन्दै सहभागी नहुन निर्देशन जारी गरेको छ । नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बिहीबार भर्चुअल बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरेर केन्द्रीय सदस्यहरूलाई सहभागी नहुन निर्देशन दिनुभएको छ । नेपालसहितका ११…