पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै, के-के छन् कार्यसूची ?

काठमाडौँ, ३ साउन । सर्वोच्च अदालतको आदेशानुसार पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अदालतको आदेशअनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्ने बैठकका लागि संसद सचिवालयले कार्यसूची तोकेको छ । आजको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा सभामुख सापकोटाले राष्ट्रपति भण्डारीबाट प्राप्त अधिवेशन…