एमाले स्थायी समिति बैठक बस्दै

काठमाडौँ, १८ जेठ । सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे बस्ने बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारले प्रस्तुत गरेको बजेटलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा गत साता स्पष्टीकरण सोधिएका १२ नेतालाई कारवाही गर्ने या नगर्ने भन्ने विषयमा समेत छलफल हुनसक्ने बताइएको…