पोखरा, १७ जेठ । गण्डकी सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरूङले बजेटको सिद्धान्त र प्राथमिकता पेश गरेका छन् । सोमबार प्रदेशसभामा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै मन्त्री गुरुङले कोभिड–१९ को उपचार गर्ने अस्पताल, अक्सिजन प्लान्ट निर्माणमा जोड दिने बताएका छन् । उनले मेडिकल सेवालाई होम आइसोलेसनसम्म पुर्याउने पनि उनले बताए । यस्ता छन्…