काठमाडौँ, १२ जेठ । नेपाल खेलकुद महासंघले आर्थिक वर्ष २०७८/७९ बजेटमा २१ वटा विषयहरुलाई समेट्न माग गरेको छ । महासंघका पदाधिकारीसहितको टोलिले नेपाली खेलक्षेत्र, खेल प्राविधिक एवं खेलाडीहरुको सर्वाङ्गीण विकास, जीविकोपार्जन र दिगो खेलकुद विकास सहित विभिन्न मागहरु संबोधन गर्नका लागि अर्थमन्त्रालयलाई मागपत्र बुझाएको छ । महासंघको टोलीले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर निजामती, प्रहरी, सेना,…