नेता भट्टराईद्वारा उपप्रधानमन्त्री महतोको अभिव्यक्तिप्रति कडा आपत्ती

काठमाडौँ, २२ जेठ । एमाले नेतायोगेश भट्टराई र गोकर्ण विष्टले उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । महतोले शुक्रबार मन्त्रीको पदभार ग्रहण गर्दै ‘बहुल राष्ट्रिय राज्यको स्थापना लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने’ पार्टीको एजेन्डा भएको बताउनुभएको थियो । उहा दिएको अभिव्यक्तिको भिडिओ सार्वजनिक भएपछि विष्टर भट्टराईले आपत्ति जनाउनुभएको…