काठमाडौँ, १८ जेठ । नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्षमा किरण पौडेललाई निर्विरोध निर्वाचित भएसँगै संगठनलाई चलायमान बनाउन विभागीय जिम्मेवारी दिनुभएको छ । २०४७ सालमा प्रधानमन्त्री ओलीकै नेतृत्वमा राष्ट्रिय प्रजातान्त्रीक युवा संघको नामबाट नेपाली युवाहरुको भाग्य र भविष्यलाई संवैधानीक, रोजगारी, आत्मनिर्भर, दक्षता अभिवृद्धिलाई उच्च बनाउँदै १३औं अध्यक्षको जिम्मेवारी पौडेलले आजदेखी…