अग्नि सापकोटाको सक्रियताले संविधानको औचित्य नै समाप्तीको पथमा

काठमाडौँ, १४ जेठ । संविधानविद्ले संविधानविपरीतका काम नगर्न निवर्तमान सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिएका छन् । निवर्तमान सभामुखले प्रतिनिधिसभा विघटनका विषयमा बिहीबार संविधानविद् र कानुनविद्सँग छलफल गरेका थिए । छलफलमा सहभागी विज्ञले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिए भन्दैमा अरूले पनि त्यसै गर्ने हो भने संविधानको औचित्य नै समाप्त हुने बताएका थिए । संविधानविद् डा. भीमार्जुन…