काठमाडौँ, ५ जेठ । थप ८ हजार १ सय ७३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ४ लाख ८० हजार ४ सय १८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ३ सय ५८ जना रहेको छ । मन्त्रालयका अनुसार आज ७ हजार…