काठमाडौँ, ११ जेठ । ठमेल विकास परिषद्का तृतीय उपाध्यक्ष भविश्वर शर्माको एक पछि अर्को गर्दै किर्ते काण्डहरु बाहिरिन थालेका छन् । कहिले ऋण काण्ड, कहिले घरबहाल काण्ड तथा कहिले व्यवसायीक काण्ड । यसरी उहाँको काण्डै काण्डकै दिनहरु व्यतित भइरहेको पाइएको छ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारले दुःखका…