काठमाडौँ, ३१ वैशाख । सरकार निर्माणका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) विवाद बिहीबारसम्म समाधान हुन सकेन । शीर्ष नेताबीचको छलफलमा सरकार निर्माणका लागि सहमति नहुँदा पार्टी विवाद झन् चुलिएको हो । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव विपक्षी गठबन्धनमा छन् । कांग्रेस, नेकपा (माओवादी केन्द्र)सँग मिलेर सरकार बनाउने भट्टराई र…