माधव समूहले सामूहिक राजीनामा दिए हामी तटस्थ बस्छौ: जसपा

काठमाडौँ, २६ बैशाख । जनता समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्रीसँग विश्वासको मत दिन  सकिने वातावरण नबनेको बताएका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आज प्रधानमन्त्रीलाई भेटदै सत्तारूढ नेकपा एमालेका माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिए जसपा तटस्थ बस्ने निष्कर्ष निकालिएको प्रष्ट पारेका हुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले २७ गते आव्हान…