काठमाडौँ, २५ मंसिर । अर्थमन्त्रालयलाई विशुद्ध प्राविधिक मन्त्रालय मानिन्छ । यो मन्त्रालय हाँक्ने सारथीले त्यहाँको संरचनागत मूल्य बुझ्ने मात्र हैन, तीन करोड जनताको व्यवस्थापकीय अभिभावकत्व लिने क्षमता राख्नुपर्छ । अझ राजश्व जम्मा गर्ने जिम्मेवारी बोकेको मानिस फूलबाट पराग जम्मा गर्ने मौरीजस्तै हुनुपर्छ भन्ने मान्यता छ । अर्थशास्त्रमा भावना नभई अंकको वर्चस्व रहन्छ ।संघीय संसदको अर्थसमिति बैठकमा…