सांसद बस्नेतद्वारा एकै दिन १५ वटा जनमूखी काम

भक्तपुर, ३० वैशाख । कोभिड–१९ को संक्रमणबाट मुक्त भएसँगै नेकपा एमाले १०औं महाधिवेशन आयोजक कमिटीका सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको सामाजिक तथा राजनीतिक क्षेत्रको सक्रियता पुनः व्यापक बनाउनुभएको छ । कोरोनाका कारण जनतामा ठूलो त्रास तथा समस्या उत्पन्न भइरहेको समयमा सांसद बस्नेतले आफ्नो क्षेत्रको स्वास्थ्य क्षेत्रको विकास र विस्तारको साथ साथै राष्ट्रिय राजनीतिलाई…