प्रधानमन्त्री ओेलीद्वारा पद तथा गोपनीयताको सपथ

काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४३औं प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ लिनुभएको छ । त्यस्तै नवनियुक्त हुनुभएका सम्पूर्ण मन्त्रीहरुले समेत पद तथा गोपनियताको सपथ लिनुभएको छ । नवनियुक्त मन्त्रीहरु सम्पूर्ण पहिलेकै हुनुहुन्छ भने उहाँहरुको विभागिय जिम्मेवारी पनि पहिलेको नै रहेको छ । २७ गते प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री…