प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि आज राष्ट्रको नाममा विशेष सम्बोधन गर्नुभएको छ । कोभिड–१९को सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीको देशबासीका नाममा सम्बोधन २० बैशाख २०७८ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – एकवर्ष अघि यसै समयतिर हामीहरु कोभिड–१९ को प्रारम्भिक असर भोग्दै थियौं । मानिसको जीवन र अर्थतन्त्रको रक्षा बीच…