प्रेस स्वतन्त्रता बिरोधी कुनैपनि विधेयक राष्ट्रियसभाबाट पारित हुँदैन : नेता शर्मा

काठमाडौँ, ५ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं राष्ट्रिय सभाका संसदीय दलका नेता दीनानाथ शर्माले संविधानविपरित र प्रेस स्वतन्त्रता विरोधी कुनैपनि विधेयक राष्ट्रियसभाबाट पारित नहुने स्पष्ट पार्नु भएको छ । शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता शर्माले उक्त विद्येयक राष्ट्रिय सभामा नआएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘विधेयकमा कुनैपनि वाक्यमा प्रेसलाई कुण्ठित…