जनकपुरधाम, १० वैशाख । प्रदेश नम्बर २ को राजधानीका लागि ७ र नामकरणका लागि ६ वटा प्रस्ताव दर्ता भएका छन् । बिहीबारसम्म तोकिएको समयसीमाभित्र नामका लागि ६ र स्थायी राजधानीका लागि ७ वटा प्रस्ताव दर्ता भएका हुन् । प्रदेश सचिवालयका सचिव रञ्जित यादवले मध्यप्रदेश नामका लागि दुई दलले प्रस्ताव दर्ता गराएको जानकारी दिनुभयो । मधेस…