काठमाडौँ उपत्यकामा वैशाखभर निषेधाज्ञा गर्ने सरकारको निर्णय

काठमाडौँ, १४ वैशाख । सरकारले काठमाडौँ उपत्यकामा बैशाख महिनाभर निषेधाज्ञा गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उपत्यकाका तीनैवटा सीडीओ कार्यालयले गर्ने भनेको एक साताको लकडाउनमा एक साता थप गरेको हो । कोभिड १९ को अवस्था हेरेर लकडाउनको अवधी थपघट हुनसक्ने स्रोतले जनाएको छ । बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस…