व्यवसायीको अभियानमा सरकारको साथ छः मन्त्री पौडेल

काठमाडौँ, ४ वैशाख । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यवसायलाई स्वच्छ र मर्यादित बनाउनु सरकारको पनि विशेष सरकारको विषय भएकाले व्यावसायीहरूले अगाडि सारेको अभियानलाई सहयोग गर्ने बताउनुभयो । नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघले शुक्रबार सुरु गरेको स्वच्छ व्यवसाय, सम्मानित व्यवसायी अभियानको उद्घाटन गर्दै उहाँले यस अभियानलाई सार्थक बनाउन त्यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार…