काठमाडौँ, १० जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमणको दर अपेक्षाकृत रुपमा कम नभए पनि आगामी चार सातादेखी क्रमशः संक्रमणदर घट्दै जाने बताउनुभएको छ । सोमबार पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले व्यक्तिहरुको आवतजावतमा प्रभावकारी नियन्त्रणमा नआएको र केही सेवा सुचारु रहेकाले संक्रमण दर अपेक्षाकृत रुपमा नियन्त्रणमा आउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संक्रमण…